National life

नेपाल इन्स्योरेन्सको साढे ११ करोड बढीको संस्थापक सेयर बिक्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ मंसिर २०८०, बिहिबार
1.4kShares
नेपाल इन्स्योरेन्सको साढे ११ करोड बढीको संस्थापक सेयर बिक्री
ncell

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ३ लाख ८९ हजार ४१ कित्ता संस्थापक सेयर ११ करोड ६७ लाख १२ हजार ३०० रुपैयाँको कारोबार भएको छ ।

उक्त सेयर ४५ र ४५ नम्बर ब्रोकरबाट बिक्री भएको छ भने ४४ नम्बर ब्रोकरबाट खरिद भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीका संस्थापक सेयरधनीले उक्त सेयर प्रतिकित्ता ३०० रुपैयाँका दरले कारोबार भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?