National life

नेपाल इन्स्योरेन्सले १९ लाख बढी कित्ता शेयर बिक्री गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ साउन २०८०, सोमबार
1.1kShares
नेपाल इन्स्योरेन्सले १९ लाख बढी कित्ता शेयर बिक्री गर्ने
ncell

काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनीले शेयर बिक्री गर्ने भएको छ । कम्पनीले १९ लाख ४८ हजार ५३८ कित्ता शेयर बिक्री गर्ने भएको हाे । उक्त शेयरमा साउन ८ गतेदेखि खरिद आवेदन पेश गर्न सकिने छ ।

कम्पनीको शेयरमा विद्यमान संस्थापकसहित इच्छुक जो कोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । बोलपत्र काठमाण्डौको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा साउन १५ गतेसम्म पेस गर्नुपर्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?