National life

नेप्सेमा एक कम्पनीको १४ लाख ८४ हजार कित्ता शेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ साउन २०८१, शुक्रबार
850Shares
नेप्सेमा एक कम्पनीको १४ लाख ८४ हजार कित्ता शेयर सूचीकृत
ncell

काठमाडौँ। शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको शेयर सूचीकृत भएको छ । समता घरेलु लघुवित्तको सेयर सूचीकृत भएको हो ।

कम्पनीको १४ लाख ८४ हजार ७८५ कित्ता शेयर सूचीकृत भएको हो । साविकको समता घरेलु लघुवित्तले मनकामना स्मर्ट लघुवित्तलाई १ः१ अनुपातमा प्राप्ति गरेपश्चात मनकामना स्मार्ट लघुवित्तको नाममा रहेको उक्त सेयर समता घरेलु लघुवित्तको नाममा सूचीकृत भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
850SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?