National life

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ असार २०८०, मङ्गलबार
783Shares
नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज थप दुई कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । मंगलबार नेप्सेले महुली लघुवित्त र समता घरेलु लघुवित्तको बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेले आज महुली लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने ४ लाख २ हजार ९१ कित्ता र समता घरेलु लघुवित्तको १५ प्रतिशतले ५ लाख १४ हजार ११६ कित्ता बोनस शेयर सूचीकृत गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
783SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?