National life

नेप्सेमा एक कम्पनीको ७ प्रतिशत बोनस शेयर समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
1.4kShares
नेप्सेमा एक कम्पनीको ७ प्रतिशत बोनस शेयर समायोजन
ncell

काठमाडौँ । सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेमा शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण भएको हो ।

नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात् कम्पनीको शेयर मूल्य १ हजार ६५ रुपैयाँ ४२ पैसा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ। कम्पनीले मंसिर २८ गते, शुक्रवार, लिसरा रिसेप्सन्स् प्रा. लि., नक्साल काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?