National life

पदम लिम्बूको परिवारलाई ५ लाख राहत दिने कोशी सरकारको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ फागुन २०८०, बुधबार
644Shares
पदम लिम्बूको परिवारलाई ५ लाख  राहत दिने कोशी सरकारको निर्णय
ncell

काठमाडौँ । पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको परिवारलाई कोशी प्रदेश सरकारले ५ लाख राहत दिने निर्णय गरेको।

बुधबार बिहान बसेको  मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूको छानबिनका लागि समितिसमेत गठन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको हो।

साथै मोरङको उर्लाबारीमा भएको आगलागीको क्रममा  झापा र मोरङमा भएको उपचारको खर्च  बेहोर्ने निर्णय भएको समेत  मन्त्री राईले बताए।

समितिले आन्दोलनका घाइतेको पहिचान गरेपछि उपचार लगायतको विषयमा प्रक्रिया अघि बढ्ने प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?