National life

कोशी प्रदेशको बजेट पूर्वाग्रही ढंगले आएको राप्रपाको टिप्पणी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ मंसिर २०८०, मङ्गलबार
701Shares
कोशी प्रदेशको बजेट पूर्वाग्रही ढंगले आएको राप्रपाको टिप्पणी
ncell

काठमाडौं । कोशी प्रदेश सरकारले ल्याएको बजेट पूर्वाग्रही ढङ्गको रहेको भन्दै राप्रपाले आपत्ति जनाएको छ।

प्रदेश सभामा जारी विनियोजन विधेयक माथिको छलफलमा सहभागी हुँदै राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले उक्त टिप्पणी गरेका हुन्। बजेट पूर्वाग्रही ढङ्गले आएको छ।

बजेट निश्चित क्षेत्रमा मात्रै केन्द्रित भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अस्ति विनियोजन भएको नकाट्ने, तर केही आकार घट्न सक्नेमा हामी सहमत भएका थियौँ। तर अधिकांश बजेट काटिएको छ,’ सिटौलाले भने।

मुख्यमन्त्री केदार कार्कीले शनिबार पूर्ववती सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्दै नयाँ बजेट ल्याएका थिए। सोही बजेटमाथि प्रदेश सभामा छलफल जारी छ।

यदि सरकारले यस्तै पाँडे पजनी (जसलाइ मन लाग्यो त्यसलाइ दिने) ढङ्गले बजेट विनियोजन गर्ने हो भने सरकारको भविष्य के हुनेरु यसमा पूनर्विचार गर्न आग्रह गर्छु,’ उनले भने, ‘अन्यथा सरकारको भविष्यमाथि प्रश्न चिह्न खडा हुन्छ।’

यो समाचार शेयर गर्नुहोस्
701SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?