National life

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले क्यालेण्डर तयार गर्ने, को-को छन् समितिमा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ पुस २०८१, मङ्गलबार
1.2kShares
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले क्यालेण्डर तयार गर्ने, को-को छन् समितिमा ?
ncell

काठमाडौँ। कोरम नपुगेकै कारण पटक पटक संसदीय समितिको बैठक क्यान्सिल हुँदै गएपछि प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले क्यालेण्डर तयार गर्ने भएको छ ।

मंगलबार बसेको संसदीय समितिको बैठकले  क्यालेन्डर बनाउन ५ सदस्यीय उपसमिति बनाएको हो । समितिमा नेपाली कांग्रेसबाट दीनेश यादव, एमालेबाट ठाकुर गैरे, माओवादीका माधव सापकोटा, रास्वपाका निशा डाँगी र राप्रपाकी विना लामा रहेका छन् ।

क्यालेन्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित भएको भन्दै समितिको प्रभावकारिताका लागि क्यालेन्डर बनाउन माओवादी उपमहासचिव शक्ति बस्नेतले समितिमा प्रस्ताव गरेको थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?