National life

प्रथम त्रैमाससम्म जीवन लघुबीमा कम्पनीले गर्‍यो २२ करोड बढीको व्यापार , कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ कात्तिक २०८१, आइतबार
710Shares
प्रथम त्रैमाससम्म जीवन लघुबीमा कम्पनीले गर्‍यो २२ करोड बढीको व्यापार , कुनको कति ?
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको तीन महिनामा जीवन लघुबीमा कम्पनीले २२ करोड रुपैयाँ बढीको बीमा शुल्क आर्जन गरेको छ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्गक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा हाल सञ्चालनमा  रहेका लघुबीमाहरुले २२ करोड १३ लाख ५४ हजार रुपैयाँको व्यवसाय गरेका हुन् ।

यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका गार्डियन माइक्रो लाइफ रहेको छ । असोज मसान्तसम्ममा कम्पनीले ८ करोड ७१ लाख रुपैयाँको व्यवसाय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दोस्रो स्थानमा रहेको क्रेष्ट माइक्रो लाइफले असोजसम्म ८५ हजार ८३६ वटा बीमालेख जारी गर्दै ७ करोड ९७ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । यसैगरी लिबर्टी माइक्रो लाइफले ४५ हजार १५७ वटा बीमालेख जारी गर्दै ५ करोड ४४ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
710SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?