National life

पाँच महिनामा निर्जीवन बीमा कम्पनीको १७ अर्ब बढी बीमा शुल्क आर्जन, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ पुस २०८१, बिहिबार
651Shares
पाँच महिनामा निर्जीवन बीमा कम्पनीको १७ अर्ब बढी बीमा शुल्क आर्जन, कुनको कति ?
ncell

काठमाडौँ। निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १७ अर्ब १७ करोड करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले मंसिर मसान्तसम्ममा ११ लाख ३७ हजार २७२ वटा बीमा पोलिसी बिक्री गरी उक्त रकम बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

मंसिर मसान्तसम्मको अवधिमा सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कुल बीमा शुल्क आर्जन  रहेको छ । कम्पनीले दुई अर्ब १९ करोड रुपैयाँको कुल व्यवसाय गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एक अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

मंसिर मसान्तसम्मको अवधिमा शिखर इन्स्योरेन्सले एक अर्ब ६४ करोड रुपैयाँ बराबर रुपैयाँ, आइजिआई प्रुड्न्सियल इन्स्योरेन्सले १ अर्ब ४५ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड , हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
651SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?