National life

बैंककमा आयोजित क्षेत्रीय परामर्श बैठक सकेर स्वदेश फर्किए अर्थमन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ पुस २०८१, शुक्रबार
714Shares
बैंककमा आयोजित क्षेत्रीय परामर्श बैठक सकेर स्वदेश फर्किए अर्थमन्त्री पौडेल
ncell

काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन गएका अर्थमन्त्री पौडेल आज स्वदेश फिर्ता भएका छन् ।

सम्मेलनमा दिगो विकासका लक्ष्यहरू, स्रोत व्यवस्थापन, पुँजी परिचालन, सार्वजनिक  ऋण, जलवायु वित्तका लागि स्थापित कोष,  वित्तीय अन्तर लगायतका विषयमा छलफल भएको थियो।

एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गरेको परामर्श बैठकको अध्यक्षता नेपालले गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?