National life

माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ कात्तिक २०८१, सोमबार
1.2kShares
माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द
ncell

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडअन्तर्गत सञ्चालित यो जलबिद्युतकेन्द्रको बाँधस्थलमा रहेको ड्याम अपरेशनल कन्ट्रोल बिल्डिङ, सेट्लिङ बेसिन, बक्स कल्भर्ट, हाईड्रो मेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरु,ट्रान्समिशन लाइन तथा बाँधस्थल प्रवेश मार्ग लगायतका संरचनामा क्षति पुगेकाले पूर्ण रुपमा विद्युत उत्पादन बन्द भएको हो ।

बाढीको कारण क्षति भएका संरचनाहरुको मूल्यांकनपश्चात पुननिर्माणको कार्य अघि बढाइएको कम्पनीले जनाएको छ । यो जलविद्युत केन्द्रको विद्युत उत्पादन क्षमता ४५६ मेगावाट रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?