National life

मिटरब्याज सम्बन्धी ३ हजार ३ सय २२ वटा उजुरी दर्ता, ७ सय ७९ वटा मिलापत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
808Shares
मिटरब्याज सम्बन्धी ३ हजार ३ सय २२ वटा उजुरी दर्ता, ७ सय ७९ वटा मिलापत्र
ncell

काठमाडौँ ।  मिटरब्याज सम्बन्धी लेनदेनको विवादमा हालसम्म सात सय ७९ वटा उजुरीमा मिलापत्र भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराको अनुसार अनुचित लेनदेनको विवादमा उल्लेखित सङ्ख्याको मिलापत्र गरिएको छ । ०८० वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत अनुचित लेनदेनसम्बन्धी उजुरी लिन थालिएको थियो ।

अनुचित लेनदेनसम्बन्धी प्रशासनमा तीन हजार तीन सय २२ वटा उजुरी दर्ता भएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वैशाख १७ गतेदेखि हालसम्म सात सय ७९ वटा उजुरीमाथि छलफल, समन्वय, सहकार्य सहित मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

न्यौपानेका अनुसार कूल रु २३ करोड ९२ लाख ३१ हजार सात सय ८२ बराबरको दाबी उजुरी परेकोमा हालसम्म विभिन्न माध्यमबाट रु १५ करोड ११ लाख ३७ हजार चार सय ११ को मिलापत्र भएको जानकारी दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
808SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?