National life

मिटरब्याजविरुद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरूकाे विरोध प्रदर्शन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ असार २०८०, आइतबार
1.3kShares
मिटरब्याजविरुद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरूकाे विरोध प्रदर्शन
ncell

काठमाडौँ । मिटरब्याज पीडितहरूले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । मिटरब्याजविरुद्धको कानुन पारित गर्न माग गर्दै पीडितहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

उनिहरूले आइतबार संसद घेराउ समेत गरेका छन् । पीडितहरूले काठमाडौंको माइतीघरदेखि प्रदर्शन गर्दै नयाँ बानेश्वरस्थित संसद भवनसम्म पुगेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पछिल्लो समय मिटरब्याज पीडितविरुद्धको कानुन पारित गराउने तयारी भइरहेका बेला पीडितहरूले दबाब बढाएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको संसद अवरोधका कारण कानुन पारित हुन सकेको छैन ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?