National life

मौलाकाली केबलकारको उद्घाटन,आइएमई समूहको ५१ प्रतिशत सेयर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ वैशाख २०८०, सोमबार
1.9kShares
मौलाकाली केबलकारको उद्घाटन,आइएमई समूहको ५१ प्रतिशत सेयर
ncell

ए काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मौलाकाली केबलकारको उद्घाटन गरेका छन् । सोमबार प्रधानमन्त्री दाहालले नवलपुरको गैंडाकोटमा निर्माण भएको मौकाली केबलकारको उद्घाटन गरेका हुन् ।

नयाँ वर्षको अवसरमा बैशाख १ गतेदेखि सञ्चालनमा आए पनि बैशाख १८ गते (सोमबार)देखि मौलाकाली केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको हो उक्त केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । यहाँ कुल १४ डब्बा (गान्डोला) छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ भने फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ ।

मौलाकाली केबलकार आयोजनामा मुख्य लगानीकर्ता आइएमई समूहको ५१ प्रतिशत सेयर छ । बाँकी ४९ प्रतिशत लगानी स्थानीयको लगानी रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?