National life

युनाईटेड अजोडको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारीमा डोरेन्द्रराज दाहाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ कात्तिक २०८१, आइतबार
1.2kShares
युनाईटेड अजोडको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारीमा डोरेन्द्रराज दाहाल
ncell

काठमाडौँ। युनाईटेड अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक डोरेन्द्रराज दाहाललाई कम्पनीको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको छ ।

गत बिहीबार युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका सिईओ श्रवण रावलको  हृदय घातका कारण निधन भएपछि कम्पनीमा निमित्त कामु सिईओको जिम्मेवारी दाहाललाई दिइएको कम्पनीले जनाएको छ ।

नयाँ सिईओ नियुक्ति नहुन्जेल उक्त जिम्मेवारी दाहालले नै निर्वाह गर्ने र कम्पनीले छिट्टै नयाँ सिईओ नियुक्ति गर्ने इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?