National life

युनाईटेड अजोड इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
1.2kShares
युनाईटेड अजोड इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाईटेड अजोड इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । आज (आईतबार) कम्पनीको १ करोड ९० लाख ४५ कित्ता शेयर सूचीकृत भएको हो ।

साविकको यूनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा १ः०.८२५० को अनुपातमा कायम हुन आएको प्रतिशेयर अंकित तथा चुक्ता पूँजी १ सय रुपैयाँको दरले शेयर सूचीकृत भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको शेयर आज सूचीकृत भएसँगै भोलि अर्थात सोमबारदेखि कारोबार गर्न सकिने भएको छ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि ४८९.४९ रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेको छ ।

नेप्सेले दुबै कम्पनीको मर्जर प्रयोजनको लागि रोक्का गरेको शेयर आज युनाईटेड अजोड इन्स्योरेन्सको नामबाट सूचीकृत भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?