National life

युनिक नेपाल लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ चैत २०८०, बुधबार
626Shares
युनिक नेपाल लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?
ncell

काठमाडौँ। युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न रोजगारको अवसर खुलाएको छ। कम्पनीले प्रशिक्षार्थी कनिष्ठ सहायक पदको सहायक श्रेणी, तेस्रो तहका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।

यसका लागि एसईई वा सो सरहको परीक्षामा कम्तीमा १.६ जिपिए प्राप्त गरेको तथा उमेको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको योग्यता भएका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित आगामी वैशाख ५ गतेसम्म संस्थाको केन्द्रीय कार्यालय वा नजिकको शाखा कार्यालयका साथै इमेल ठेगानामा दरखास्त पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?