National life

बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युटले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ भदौ २०८०, बिहिबार
574Shares
बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युटले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?
ncell

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआइएन) ले रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै डिजिटल मार्केटिङ एण्ड पब्लिक रिलेशन अफिसरका लागि रोजगारको अवसर खुलाएको हो ।

उक्त पदका लागि डिजिटल मार्केटिङ, विजनेश अडमिनिष्ट्रेसनमा स्नाकोत्तर गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । साथै, स्नाकोत्तर गरेकोले १ वर्षको अनुभव भएको हुनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै स्नातक गरेकोले कम्तिमा ३ वर्षको अनुभव भएको हुनुपर्नेछ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले भदौ १३ गतेसम्म आवेदन दिनुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?