National life

लगानीकर्ताको हात खाली पार्दै हिमालयन लघुवित्त, किन बाँडेन लाभांश?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
808Shares
लगानीकर्ताको हात खाली पार्दै हिमालयन लघुवित्त, किन बाँडेन लाभांश?
ncell

काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश नदिने घोषणा गरेको छ । शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण नगर्ने निर्णय गरेको हो।

कम्पनीले गत आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु लगायत लेखा सम्बन्धी नीति तथा टिप्पणीहरु माथि छलफल गर्ने निर्णय गरेको छ । साथै लाभांश वितरण नगर्ने प्रस्ताव राष्ट्र बैंकका पेश गरेको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
808SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?