National life

शतप्रतिशत हकप्रद निष्कासनको तयारीमा प्रभु केबलकार एण्ड टुरिजम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ मंसिर २०८१, बिहिबार
584Shares
शतप्रतिशत हकप्रद निष्कासनको तयारीमा प्रभु केबलकार एण्ड टुरिजम
ncell

काठमाडौँ। प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ।

आगामी मंसिर २९ गतेदेखि कम्पनीले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन गर्ने रु १०० अंकित दरका ७० लाख कित्ता हकप्रदमा माघ ४ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।

त्यसका लागि काठमाडौँ तीनकुनेमा रहेको कम्पनीको कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले कुमारी क्यापिटल लाई आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?