National life

सम्पदा लघुवित्त २.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ भदौ २०८१, बुधबार
664Shares
सम्पदा लघुवित्त २.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौँ। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर पहिलो चरणमा संस्थाका संस्थापक शेयर धनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि कुनै संस्थापक शेयर धनीहरू संस्थाको संस्थापक सेयर खरिद गर्न इच्छुक भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आवेदन संस्थाको केन्द्रीय कार्यालय बन्दीपुर–१, डुम्रे, तनहुँमा आफूले खरिद गर्ने सेयर कित्ता सङ्ख्याको ब्यहोरा खुलाई दिनुपर्नेछ ।  उक्त म्याद भित्र हाल कायम संस्थापक सेयर धनीहरूको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक शेयर धनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई सेयर विक्रीका लागि आवश्यक प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?