National life

सर्वसाधारणका लागि निफ्राको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ साउन २०८१, शुक्रबार
735Shares
सर्वसाधारणका लागि निफ्राको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ। नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

संस्थापक शेयर धनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेको १ लाख ८ हजार कित्ता संस्थापक शेयरलाई बैंकले बिक्रीमा ल्याएको हो ।

बैंकले यसअघि असार १० गते ३५ दिने सूचना जारी गर्दै उक्त शेयर संस्थापक शेयर धनीमा बिक्री खुला गरेको थियो।

तोकिएको म्यादभित्र संस्थापक शेयर धनीबाट उक्त शेयर खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारण व्यक्ति वा संघसंस्थाले समेत किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर खरिद गर्न इच्छुकले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र काठमाडौँको बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानुन विभागमा लिखित निवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
735SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?