National life

सिटिजन्स क्यापिटलको १८औँ सभा सम्पन्न, १५.५० प्रतिशत नगद लाभांश पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ भदौ २०८१, सोमबार
834Shares
सिटिजन्स क्यापिटलको १८औँ सभा सम्पन्न, १५.५० प्रतिशत नगद लाभांश पारित
ncell

काठमाडौँ। सिटिजन्स क्यापिटलको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज काठमाण्डौको ज्ञानेश्वरमा रहेको एटिक मिटिङ हलमा उक्त सभा सम्पन्न भएको हो ।

कम्पनीको सभाले आव २०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै आव २०८०-८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित भएको छ ।

साथै, आ.व.२०८१ /८२ को लागि लेखा परीक्षण कार्य गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, कम्पनीको नियमावली अनुसार गरिएको सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालकहरूको बैठक भत्ता परिमार्जन  गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
834SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?