National life

 सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा सेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
683Shares
 सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा सेयरधनी
ncell

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयरधनी लेखा राज्यलक्ष्मीको नाममा रहेको ८० हजार कित्ता शेयर बैंकले बिक्रीमा ल्याएको हो ।

हाल उक्त शेयर बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउछन्। शेयर खरिद गर्न इच्छुक संस्थापकले आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र आवेदन दिनु पर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आवेदन काठमाडौंको नक्सालस्थित बैंकको कम्पनी सचिवको शाखामा बुझाउनु पर्नेछ। साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने छ।

यो समाचार शेयर गर्नुहोस्
683SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?