National life

सुनचाँदीको मूल्यमा लगातार वृद्धि, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ पुस २०८१, बिहिबार
631Shares
सुनचाँदीको मूल्यमा लगातार वृद्धि, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा पछिल्लो तीन कारोबारका दिन सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । जस अनुसार आज बिहीबारका दिन समेत नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले वृद्धि भएको छ ।

अघिल्लो दिन १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बुधवारका दिन सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ समेत बढेको छ । चाँदीको मूल्य आज २५ रुपैयाँले बढ्दै १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?