National life

सोनापुर मिनरल्स एण्ड आयल सञ्चालकको तलबभत्ता सवा करोड, कसले कति लिए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ माघ २०८०, शुक्रबार
1KShares
सोनापुर मिनरल्स एण्ड आयल सञ्चालकको तलबभत्ता सवा करोड, कसले कति लिए ?
ncell

काठमाडौं। सोनापुर मिनरल्स एण्ड आयलका सञ्चालकले गत आर्थिक वर्षमा १ करोड २५ लाख १९ हजार ८६५ रुपैयाँ तलब भत्ता तथा सुविधा बुझेका छन् ।

कम्पनीका प्रबन्ध संचालकद्वारा कार्यकारी प्रमुखको रुपमा कार्य गदै आएको जनाएको छ । कम्पनीको अध्यक्षमा रतन लाल तायल रहेका छन् भने प्रबन्ध सञ्चालनमा निपेश तायल रहेका छन् । कम्पनीको सञ्चालकमा प्रकाश तायल, भिम प्रशाद पाठक र एलिसा पाण्डे रहेको कम्पनीले जनाएएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीमा प्रबन्ध सञ्चालकको ४८ लाख ६१ हजार ४४४ कित्ता, सञ्चालक प्रकाश तायलको १५ लाख ७४ हजार ८०७ कित्ता, अध्यक्षको १५ लाख ७४ हजार ८०६ कित्ता र एलिसा पाण्डेको १ लाख ८४ हजार ५०२ कित्ता सेयर स्वामित्व रहेको छ ।कम्पनीले गत आवको नाफाबाट सेयरधनीको हात खाली बनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?