National life

स्टार्टअप उद्यमलाई सहुलियतपूर्ण कर्जाका लागि आवेदन खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ माघ २०८०, शुक्रबार
1.1kShares
स्टार्टअप उद्यमलाई सहुलियतपूर्ण कर्जाका लागि आवेदन खुला
ncell

काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नव प्रवर्धन (स्टार्टअप) उद्यम कर्जाको लागि परियोजना प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।

आज शुक्रबारका दिन एक सूचना सार्वजनिक गर्दै परियोजनाले प्रस्ताव पेश गर्न आह्वान गरेको हो । सरकारले स्टार्टअप उद्यममा सहुलियतपूर्ण कर्जा दिने कार्यविधि ल्याएको छ। तर, आर्थिक वर्ष ०७६र७७ को बजेटदेखि निरन्तर स्टार्टअपलाई रकम दिने भने पनि अहिलेसम्म कार्यान्वयन हुन सकिरहेको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शुक्रबार जारी भइको सूचनामा स्टार्टअप उद्यमका मापदण्डहरू पुरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यमीले यस्तो कर्जा लिन सक्ने उल्लेख गरिएको छ । यस्तो कर्जा लिन चाहनेले सूचना प्रकाशित भएको २१ दिन भित्र तोकिएको ढाँचामा प्रस्ताव पेश गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?