National life

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश वितरण नगर्ने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० माघ २०८०, बुधबार
1.3kShares
स्वाभिमान लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश वितरण नगर्ने घोषणा
ncell

काठमाडौंः स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश नदिने निर्णय गरेको छ ।

लघुवित्त वित्तीय संस्था लिमिटेडको मंगलबार (माघ ९ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको थियो।

संस्थाले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । आर्थिक वर्ष २०७८–७९ मा यस संस्थाले नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?