National life

स्वावलम्बन लघुवित्तको खुद नाफामा १.३५ प्रतिशत गिरावट: अन्य विवरण कस्तो छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ वैशाख २०८१, बुधबार
882Shares
स्वावलम्बन लघुवित्तको खुद नाफामा १.३५ प्रतिशत गिरावट: अन्य विवरण कस्तो छ ?
ncell

काठमाडौँ । स्वावलम्बन लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन भएको छ । जस अनुसार उक्त अवधिमा कूल नाफामा सामान्य गिरावट आएको छ ।

उक्त समयावधिमा खुद नाफा १.३५ प्रतिशतले घटेर ११ करोड ८६ लाख २० हजार रुपैयाँमा सीमित भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष सोही समयमा लघुवित्तले १२ करोड २ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

१ वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो। खुद ब्याज आम्दानी २.२७ प्रतिशतले घटेर १ अर्ब २ करोड २७ लाख ६३ हजार रुपैयाँ पुगेको छ।

यता सञ्चालन नाफा १.६५ प्रतिशतले घटेर १६ करोड ९० लाख ७४ हजार रुपैयाँ पुगेको छ ।चैत मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ छ ।

यो समाचार शेयर गर्नुहोस्
882SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?