National life

स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असोज २०८१, आइतबार
827Shares
स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?
ncell

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तको शनिवार (असोज १२ गते) बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । आर्थिक वर्ष २०७९–८० मा भने १२.३६% बोनस सेयर र कर तिर्न ०.६५% नगद लाभांश वितरण गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
827SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?