National life
cg eloctronics

विजय लघुवित्तले यस वर्ष पनि लाभांश नदिने

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०१ जेठ २०८३, शुक्रबार
1KShares
विजय लघुवित्तले यस वर्ष पनि लाभांश नदिने
muktinatha bikash bank
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षका लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको सञ्चालक समितिको वैशाख ३१ गते साँझ बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार सञ्चित मुनाफाबाट लाभांश नबाँड्ने प्रस्ताव स्वीकृत गर्दै आवश्यक अनुमोदनका लागि नेपाल राष्ट्र बैंक मा पेश गर्ने निर्णय पनि गरेको छ।
3 ad - 1
3 ad - 2
3 ad - 3
राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि उक्त प्रस्ताव आगामी साधारण सभामा पेश गरिनेछ। उल्लेखनीय रूपमा, संस्थाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि सेयरधनीलाई लाभांश वितरण गरेको थिएन।
everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?