National life

एक कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको खातामा जम्मा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० असार २०८०, आइतबार
773Shares
एक कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको खातामा जम्मा
ncell

काठमाडौं । आज एक कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको खातामा जम्मा भएको छ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

चैत २८ गते सम्पन्न भएको १०औं वार्षिक साधारणबाट पारित भएको २० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

संस्थाका अनुसार चैत १५ गतेसम्म शेयरहरु अभौतिकरण गराएका कम्पनीका संस्थापक शेयरधनीहरुलेको खातामा बोनस शेयर जम्मा गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले सो मिति पछि शेयर अभौतिकरण गराएका शेयरधनीहरुको खातामा क्रमश बोनस शेयर जम्मा हुने ब्यवस्था मिलाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
773SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?