National life

हाथवे इन्भेष्टमेन्टको घाटा ५९.४२ लाख पुग्यो , कस्तो छ अन्य वित्तीय अवस्था ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ माघ २०८०, आइतबार
755Shares
हाथवे इन्भेष्टमेन्टको घाटा ५९.४२ लाख पुग्यो , कस्तो छ अन्य वित्तीय अवस्था ?
ncell

काठमाण्डौ हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

जसअनुसार कम्पनी ५९ लाख ४२ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड १० लाख रुपैयाँ नाफामा रहेको थियो । भने कम्पनीको नगद मौज्जाद ४६ लाख ९९ हजार रुपैयाँ रहेको छ भने कुल दायित्व ५२ करोड ४७ लाख रुपैयाँ रहेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ३८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८.१७८ प्रतिशत कम हो । कम्पनीको कुल खर्च बढेको छ ।

अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ करोड ४७ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर ३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भको आकार पनि घटेर ७८ करोड १६ लाख रुपैयाँमा सीमित भघएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
755SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?