National life

१६ करोड नतिरेको भन्दै सेयर लगानीकर्ता अग्रवाल विरुद्ध मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८१, सोमबार
734Shares
१६ करोड नतिरेको भन्दै सेयर लगानीकर्ता अग्रवाल विरुद्ध मुद्दा दायर
ncell

काठमाडौं । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले १६ करोड रूपैयाँ नतिरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिजले मुद्दा दायर गरेको छ।

मुद्दा दायर गरेको भन्दै ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल धितोपत्र बोर्ड, स्टक ब्रोकर एसोसिएसन, जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त मालि गाउँलाई समेत बोधार्थ गर्दै पत्र पठाएको छ।

ब्रोकर कम्पनीहरूलाई सिप्ला सेक्युरिटिज कम्पनीले अलग्गै पत्र समेत पठाएको छ। सिप्लाले पठाएको पत्र अनुसार हिसाब फरफारक गर्नका लागि असोज ४ गते ग्लोबल बैंकको शाखामै पुग्दा पनि अग्रवालले शाखा प्रबन्धकसँग आफैँ कुरा मिलाएर आउँछु भन्दै चेक लिएर फरार भएको उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सिप्ला सेक्युरिटिजले शेयर लगानीकर्ता अग्रवाललाई बोलाएर चेक मिलानको काम गरिदिन समेत अनुरोध गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
734SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?