National life
cg eloctronics

विद्यार्थीको दिवा खाजाका लागि रकम वृद्धि , १८ लाख विद्यार्थी लाभान्वित हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
568Shares
विद्यार्थीको दिवा खाजाका लागि रकम वृद्धि , १८ लाख विद्यार्थी लाभान्वित हुने
ncell

काठमाडौं । दिवा खाजा कार्यक्रमको लागि सरकारले रकम वृद्धि गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै (कक्षा ५ सम्मको) दिवा खाजा कार्यक्रमको लागि १० अर्ब १९ करोड विनियोजन गरेको घोषणा गरे।

यसबाट १८ लाख विद्यार्थीहरू लाभान्वित हुने उनले बताए। गत वर्ष सरकारले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड मात्रै विनियोजन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै,अर्थमन्त्री पौडेलले निःशुल्क स्यानेटरी प्याड वितरणको लागि एक अर्ब २९ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। यसबाट १३ लाख छात्राहरु लाभान्वित हुने उनको भनाइ छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
568SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?