National life

शिक्षा मन्त्रालयद्वारा १६४ विदेशी विद्यार्थीलाई प्रवेशाज्ञा सिफारिस

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ साउन २०८०, सोमबार
649Shares
शिक्षा मन्त्रालयद्वारा १६४ विदेशी विद्यार्थीलाई प्रवेशाज्ञा सिफारिस
ncell

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३ महिनाको अवधिमा १६४ विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा) सिफारिस गरेको छ ।

उच्च शिक्षाका लागि नेपालबाट दैनिक करिब ५ सय विद्यार्थी अध्ययन अनुमतिपत्र (एनओसी) लिई विदेशमा पढ्न गइरहेका बेला विदेशका विद्यार्थी पनि नेपालमा पढ्न आउने क्रम देखिएको हो ।

मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० को वैशाखदेखि असार मसान्तसम्मको विवरणमा उक्त संख्याका विद्यार्थीलाई नेपालमा विद्यार्थी भिसाका रुपमा आउन सम्बन्धित निकायलाई सिफारिस गरेको छ ।

यो अवधिमा ३१ हजार १०४ नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुममतिपत्र प्रदान गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?