National life

हाल सञ्चालनमा रहेका सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असोज २०८१, शनिबार
1.2kShares
हाल सञ्चालनमा रहेका सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय
ncell

काठमाडौं । सरकारले हाल सञ्चालनमा रहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आपत्कालीन समन्वयात्मक बैठकले उक्त निर्णय गरेको हो ।

विपद्मा परेका नागरिकलाई उद्धार र राहतमा ध्यान दिनुपर्ने भएकाले सबै परीक्षाहरु स्थगित गरिएको बताइएको छ । मन्त्री गुरुङका अनुसार विपद्मा परेर घाइतेहरू भएकाहरूलाई सरकारले निःशुल्क उपचार गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?