National life

राष्ट्रिय बीमा संस्थानको लिखित परीक्षाको नतिजा प्रकाशित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ असोज २०८०, मङ्गलबार
769Shares
राष्ट्रिय बीमा संस्थानको लिखित परीक्षाको नतिजा प्रकाशित
ncell

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको परीक्षाको नतिजा प्रकाशित भएको छ । संस्थानले लिखित परीक्षाको नतिजा प्रकाशित गरेकाे ।

संस्थानको गत साल चैत २४ गते प्रकाशित विज्ञापन अनुसार आ.प्र, तथा खुला तर्फका पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका अनुसार छनोट भएका उम्मेद्वारहरुको नामावली लोक सेवा आयोगको वेबसाईट http://www.psc.gov.np तथा संस्थानको वेबसाईट http://www.rbs.gov.np मा राखिएको छ ।

साथै, उक्त विज्ञापन नं. हरुको प्रस्तुतीकरण, सीप परीक्षण र अन्तर्वार्ताको समय तालिका भने पछि प्रकाशित हुने पदपूर्ति कम्पनीले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
769SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?