National life

राष्ट्रिय बीमा संस्थान खारेज हुनबाट जोगियो,पूँजी पुर्याउने प्रस्ताव स्वीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
753Shares
राष्ट्रिय बीमा संस्थान खारेज हुनबाट जोगियो,पूँजी पुर्याउने प्रस्ताव स्वीकृत
ncell

काठमाडौं । अर्थमन्त्रालयले राष्ट्रिय बीमा संस्थानको पूँजी पुर्याउने प्रस्तावलाई स्वीकृति दिएको छ। नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ सबैलाई लागू हुने भन्दै कात्तिक २८ गतेभित्र पूँजी नपु¥याए खारेज गर्ने चेतावनी दिएपछि अर्थमन्त्रालयले पूँजी पुर्याउने प्रस्तावलाई स्वीकृति दिएको हो ।

मन्त्रिपरिषद बैठकले संस्थालाई पूँजी थप गर्ने निर्णय गरेको राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कवि पाठकले आर्थिक भ्वाईसलाई बताए।

मन्त्रिपरिषद्को निर्णय अनुसार पूँजी वृद्धि भएपनि सरकार कै स्वामित्वमा रहने उक्त पत्रमा उल्लेख गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मन्त्रिपरिषद्को निर्णय बमोजिम पूँजी वृद्धि भएपनि तत्कालका लागि पब्लिकमा परिणत नगर्ने पत्रमा उल्लेख गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
753SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?