National life

राष्ट्रिय बीमा संस्थानको बीमा आधारभुत तालिम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१४ असोज २०८०, आइतबार
630Shares
राष्ट्रिय बीमा संस्थानको बीमा आधारभुत तालिम सम्पन्न
ncell

काठमाडौं । राष्ट्रिय बीमा संस्थानकाे बीमा आधारभुत तालिम सम्पन्न भएकाे छ । राष्ट्रिय बीमा संस्थान इटहरी शाखा कार्यालयले असोज ११ गते देखि १३ गते सम्म ३ दिने जीवन बीमा आधारभूततालिम इटहरीको माडेन होटलमा सम्पन्न गरेको हाे ।

बजार व्यस्थापन विभागका सहायक व्यवस्थापक सुजित प्रसाद शाहको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा उल्लेखनीय रुपमासहभागिता रहेको थियो । तालिम सम्पन्न पश्चात नेपाल बीमा प्राधिकरणले तोकेको मापदण्ड अनुसार परीक्षा संचालन गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तालिमको संयोजकइटहरी शाखा प्रमुख सुरेन्द्र बहादुर खत्रीले गरेका थिए । अभिकर्ताहरु बीमा संस्थान सरकारी स्वामित्व र विश्वसनीय भएकोले बीमा गराउन सहज हुने प्रतिबद्धता गरेका थिए ।

साथै राष्ट्रिय बीमा संस्थानले अरु शाखा कार्यालयमा पनि तालिम कार्यक्रम राखेको हुनाले इच्छुक व्यक्तिले तालिममा सहभागी हुन्सक्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?