National life

राष्ट्रिय बीमा संस्थानको खुद मुनाफा २ प्रतिशतले घट्यो, अन्य सूचांक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
660Shares
राष्ट्रिय बीमा संस्थानको खुद मुनाफा २ प्रतिशतले घट्यो, अन्य सूचांक कस्ता ?
ncell

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले चौथौ त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १ प्रतिशतले मात्रै वृद्धि भएको छ।

समिक्षा अवधिमा कम्पनीले ८ अर्ब ४९ करोड रुपैयाा खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा संस्थानले ८ अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीको खुद मुनाफा २ प्रतिशतले घटेको छ। गत अािर्थक बर्ष ७ करोड १७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको संस्थानले यस त्रौमसको अवधिसम्ममा ७ करोड २ लाख रुपैयाँ मात्रै मुनाफा आर्जन गर्न सफल भएको छ।

कम्पनीको व्यवस्थापन खर्च अघिल्लो आर्थिक बर्षको तुलनामा ३० प्रतिशतले वृद्धि भएको छ। कम्पनीको जीवन बीमा कोष३७ अर्बबाट बढेर ४७ अर्ब रुपैयाँ पुगेको छ। यस अबधिमा कम्पनीको पुँजि वृद्धि भएर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
660SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?