National life

आजदेखि एसइई परीक्षा सुरु, झन्डै ५ लाख परीक्षार्थी सहभागी हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ चैत २०८१, बिहिबार
642Shares
आजदेखि एसइई परीक्षा सुरु, झन्डै ५ लाख परीक्षार्थी सहभागी हुँदै
ncell

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आज (बिहीबार) देखि सुरु भएको छ। परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुने भएको छ ।

यस वर्षको एसइइमा देशभरबाट चार लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

त्यस्तै, परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

http://aarthikvoice.com/archives/58824

साथै, धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुने भएको छ। यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ, जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको जनाइएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?