National life

एसइई नतिजा असार तेस्रो हप्ता प्रकाशन गर्ने बोर्डको तयारी, अंक​ इन्ट्रीको काम जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असार २०८२, मङ्गलबार
550Shares
एसइई नतिजा असार तेस्रो हप्ता प्रकाशन गर्ने बोर्डको तयारी, अंक​ इन्ट्रीको काम जारी
ncell

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो हप्ताभित्र प्रकाशन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले असार तेस्रो हप्ताभित्र प्रकाशन हुने गरि तयारी थालेको जानकारी दिएको छ। अहिले अंक​ इन्ट्री गर्ने काम लगायत आन्तरिक काम भइरहेको बोर्डको जानकारी छ ।

२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो। तर उत्तरपुस्तिका परीक्षण गर्ने बेला चैत २० गतेदेखि नै ‘शिक्षा विधेयक’ जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षकरकर्मचारीहरू आन्दोलनमा सहभागी भएको कारण लम्बिएको थियो।

यसवर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थीहरु सामेल भएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?