National life

कुमारी बैंकले माग्याे कर्मचारी, कति चाहिन्छ याेग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ साउन २०८०, बिहिबार
580Shares
कुमारी बैंकले माग्याे कर्मचारी, कति चाहिन्छ याेग्यता ?
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै टेक्निकल एनलाइष्ट पदमा कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनका लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । उमेरको हदमा ४५ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाउको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ईच्छुक तथा योग्यता पुगेकाले साउन २४ गतेभित्र आवेदन दिनुपर्ने छ ।

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?