National life
cg eloctronics

डिप्रोक्स लघुवित्तले माग्यो ठुलाे संख्यामा कर्मचारी, कति चाहिन्छ याेग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ भदौ २०८०, मङ्गलबार
707Shares
डिप्रोक्स लघुवित्तले माग्यो ठुलाे संख्यामा कर्मचारी, कति चाहिन्छ याेग्यता ?
muktinatha bikash bank

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ कार्यक्रम सहायकका लागि ५० जना कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि शैक्षिक योग्यता न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ १९ गतेसम्म कम्पनीको कर्पोरेट कार्यालय सीतापाईला काठमाडौंमा वा इमेल मार्फत आवेदन दिनुपर्नेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
707SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?