National life

नेपाल एसबिआई बैंकले माग्याे कर्मचारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ असार २०८०, बिहिबार
705Shares
नेपाल एसबिआई बैंकले माग्याे कर्मचारी
ncell

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त रहेको पदमा कर्मचारी माग गरेको हाे ।

बैंकले ट्रेनी कस्टोमर असिस्टेन्ट पदमा कर्मचारी मागेकाे छ ।

सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

क्षमतावान, डायनामीक तथा नेतृत्व गर्नसक्ने क्षमता भएका उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने बैंकले जनएकाे छ ।

इच्छुक उम्मेदवारले बैंकको वेभसाइट https://nsbl.statebank/ मार्फत आवेदन दिन सक्ने छन् ।

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?