National life

नेपाल क्लियरिङ हाउसद्वारा ठुलो संख्यामा कर्मचारी माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ असार २०८०, बिहिबार
621Shares
नेपाल क्लियरिङ हाउसद्वारा ठुलो संख्यामा कर्मचारी माग
ncell

काठमाडौं । नेपाल क्लियरिङ हाउसले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै १० पदका लागि २० जनालाई रोजगारको अवसर खुलाएको हो ।

कम्पनीले सपोर्ट एक्सक्युटीभ, सिस्टम विश्लेषक, जाभा डेभलपर, विजनेश विश्लेषक, एचआर एक्सक्युटीभ लगायत पदहरुमा कर्मचारी माग गरेको छ ।

इच्छुकले यहि असार २८ गतेसम्म संस्थाको वेभसाईट https://nchl.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?