National life

रिलायबल नेपाल लाइफले माग्यो ठूलो संख्यामा कर्मचारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
1.2kShares
रिलायबल नेपाल लाइफले माग्यो ठूलो संख्यामा कर्मचारी
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको हाे ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पाँच पदमा केही संख्याले कर्मचारी माग गरेको छ ।

कम्पनीले कन्सल्टेन्ट, बिजनेस डिपार्टमेन्ट, अल्टर्नेटिभ सेल्स, रिस्क म्यानेजमेन्ट लगायतका विभागहरुमा कर्मचारी माग गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाईट र इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?