National life

सन नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ याेग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
423Shares
सन नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ याेग्यता ?
ncell

काठमाडों । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेकाे छ । कम्पनीले विभिन्न पदका लागि १० जना कर्मचारी माग गरेको हाे ।

कम्पनीले लेगलका लागि १ जना, ट्रेनीका लागि ६ जना, ब्रान्च म्यानेजरका लागि १ जना र रिसेप्सनिष्टका लागि २ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय, विभिन्न शाखा तथा उप शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ईच्छुक तथा योग्यता पुगेकाले असोज ३० गतेभित्र आवेदन दिनुपर्नेछ ।

लेगल, ट्रेनी र ब्रान्च म्यानेजरका लागि न्युनतम स्नात्तक वा स्नाकोत्तर गरेको हुनुपर्नेछ । त्यस्तै रिसेप्सनिष्टका लागि भने प्लस टु उर्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
423SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?